स्वस्तिका निर्माण सेवा बारे जान्नुहोस्
कीर्तिपुर, काठमाडौँमा अवस्थित गुणस्तरीय तथा विश्वसनीय घर रिपेयरिङ र निर्माण कम्पनी
हाम्रो परिचय र लक्ष्य
स्वस्तिका निर्माण सेवा काठमाडौँ उपत्यकाभित्र (काठमाडौँ, ललितपुर र भक्तपुर) सम्पूर्ण आवासीय तथा व्यवसायिक भवनहरूको निर्माण, मर्मत तथा मर्मत-सम्भार (Home Repairing) सेवामा अग्रसर अग्रणी संस्था हो। कीर्तिपुर, काठमाडौँमा मुख्य कार्यालय रहेको हाम्रो कम्पनीले प्लम्बर, इलेक्ट्रिसियन, घर कलरिङ (रङरोगन), टायल र फर्निचर सम्बन्धी सम्पूर्ण कामहरू दक्ष प्रविधिज्ञहरू मार्फत गराउँदै आएको छ।
हाम्रो मुख्य उद्देश्य भनेको घर मर्मत वा निर्माण गर्दा सामान्य नागरिकले खेप्नुपर्ने प्राविधिकहरूको अभाव, अनिश्चित शुल्क र गुणस्तरहीन कामको झन्झट अन्त्य गर्नु हो। हामी समयमै काम गर्ने र लामो समयसम्म टिक्ने गुणस्तरीय सेवाको ग्यारेन्टी दिन्छौँ।
हाम्रो प्रमुख सेवा क्षेत्रहरू
- पलम्बर (Plumbing)
पाइप चुहावट मर्मत, धारा जडान तथा सेनेटरी काम।
- इलोक्टिसियन (Electrical)
सुरक्षित वाइरिङ, स्विचबोर्ड र सर्ट सर्किट मर्मत।
- घर कलरिङ (Painting)
भित्ता पुटिन, वाटरप्रुफिङ र बाहिरी रङरोगन।
- टायल (Tile & Marble)
भुइँ र भित्तामा टायल तथा मार्बलको गुणस्तरीय जडान।
- फर्निचर works (Carpentry)
मोड्युलर किचन, दराज र काठ मर्मत।
हाम्रो नेतृत्व टोली
स्वस्तिका निर्माण सेवालाई विश्वसनीय र उच्च गुणस्तरीय बनाउन अहोरात्र खट्नुभएका सञ्चालकहरू
मन्जु न्यौपाने
संस्थापक तथा सञ्चालक (Founder)मन्जु न्यौपाने स्वस्तिका निर्माण सेवाकी संस्थापक हुनुहुन्छ। उहाँले कम्पनीको प्रशासनिक व्यवस्थापन, ग्राहक सेवा र काठमाडौँ उपत्यकाभित्र प्राविधिकहरूको छिटो परिचालन सुनिश्चित गर्न नेतृत्व प्रदान गर्नुहुन्छ।
धर्म सन्ज्याल
प्रबन्ध निर्देशक (Managing Director)धर्म सन्ज्यालले निर्माण तथा रिपेयरिङमा प्रयोग हुने सामग्रीको उच्च गुणस्तर, पारदर्शी बजेटिङ र व्यावसायिक परियोजनाहरूको कुशल व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
सुरेन्द्र सन्ज्याल
प्राविधिक प्रमुख (Co-Founder)सुरेन्द्र सन्ज्याल प्लम्बर, इलेक्ट्रिसियन, पेन्टर तथा कार्पेन्टर टोलीका प्राविधिक मार्गदर्शक हुनुहुन्छ। उहाँले प्रत्येक मर्मत र निर्माण कार्यको गुणस्तर जाँच र प्राविधिक समस्या समाधानमा नेतृत्व गर्नुहुन्छ।
हामीसँग जोडिनुहोस् वा परामर्श लिनुहोस्
कीर्तिपुर, काठमाडौँ | फोन: ९८६९८९१३८३