घर सम्बन्धि सम्पूर्ण रिपेयरिङ सेवाहरू
काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर मर्मत तथा निर्माणको लागि अनुभवी प्लम्बर, इलेक्ट्रिसियन, पेन्टर, टायल मिस्त्री र कार्पेन्टर उपलब्ध छन्।
पलम्बर सेवा (Plumber Works)
बाथरूम तथा भान्साको पानी चुहावट मर्मत, नयाँ धारा तथा सेनेटरी पाइप जडान, वाटर ट्याङ्क तथा मोटर फिटिङ, र ब्लक भएको ढल वा पाइप खोल्ने भरपर्दो सेवा।
- ✔️ पानी चुहावट र धारा मर्मत
- ✔️ वाटर ट्याङ्क र मोटर जडान
- ✔️ बाथरूम सेनेटरी फिटिङ
इलोक्टिसियन सेवा (Electrician Works)
घरको सुरक्षित वाइरिङ, स्विचबोर्ड तथा एमसीबी बक्स जडान, सर्ट-सर्किट आपत्कालीन मर्मत, इनभर्टर ब्याट्री तथा लाइटिङको गुणस्तरीय कामहरू।
- ✔️ सर्ट सर्किट आपत्कालीन मर्मत
- ✔️ नयाँ वाइरिङ र स्विचबोर्ड जडान
- ✔️ इनभर्टर र लाइटिङ व्यवस्थापन
घर कलरिङ सेवा (House Painting)
घरको भित्री तथा बाहिरी रङरोगन, भित्ता पुटिन (Wall Putty), मौसम प्रतिरोधी पेन्टिङ, वाटरप्रुफिङ र पुरानो घरलाई नयाँजस्तै चम्काउने सेवा।
- ✔️ भित्री र बाहिरी रङरोगन
- ✔️ भित्ता पुटिन र चिल्लो बनाउने काम
- ✔️ वाटरप्रुफिङ र ड्याम्प उपचार
टायल तथा मार्बल काम (Tile Works)
भुइँ र भित्तामा टायल तथा मार्बल/ग्रेनाइट जडान, बाथरूम तथा भान्साको टायल फिटिङ र पुरानो टायलको ग्याप फिलिङ तथा वाटरप्रुफिङ।
- ✔️ भुइँ र भित्तामा टायल फिटिङ
- ✔️ मार्बल र ग्रेनाइट सिँढी जडान
- ✔️ टायल ग्याप फिलिङ र ग्राउटिङ
फर्निचर काम (Carpentry & Wood Works)
मोड्युलर किचन क्याबिनेट, दराज तथा वार्डरोब निर्माण, ढोका र झ्याल मर्मत, सोफा पोलिश र काठ सम्बन्धी सम्पूर्ण कस्टम कामहरू।
- ✔️ मोड्युलर किचन क्याबिनेट निर्माण
- ✔️ ढोका, झ्याल र दराज मर्मत
- ✔️ काठ पोलिश र कस्टम डिजाइन
कुनै विशेष मर्मत सेवा चाहिएको छ?
हाम्रा विशेषज्ञ टोली ९८६९८९१३८३ मा उपलब्ध छन्। काठमाडौँ, ललितपुर र भक्तपुर भित्र तुरुन्त सम्पर्क गर्नुहोस्।