हाम्रा सेवाहरू

घर सम्बन्धि सम्पूर्ण रिपेयरिङ सेवाहरू

काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर मर्मत तथा निर्माणको लागि अनुभवी प्लम्बर, इलेक्ट्रिसियन, पेन्टर, टायल मिस्त्री र कार्पेन्टर उपलब्ध छन्।

पलम्बर / Plumbing

पलम्बर सेवा (Plumber Works)

बाथरूम तथा भान्साको पानी चुहावट मर्मत, नयाँ धारा तथा सेनेटरी पाइप जडान, वाटर ट्याङ्क तथा मोटर फिटिङ, र ब्लक भएको ढल वा पाइप खोल्ने भरपर्दो सेवा।

  • पानी चुहावट र धारा मर्मत
  • वाटर ट्याङ्क र मोटर जडान
  • बाथरूम सेनेटरी फिटिङ
इलोक्टिसियन / Electrical

इलोक्टिसियन सेवा (Electrician Works)

घरको सुरक्षित वाइरिङ, स्विचबोर्ड तथा एमसीबी बक्स जडान, सर्ट-सर्किट आपत्कालीन मर्मत, इनभर्टर ब्याट्री तथा लाइटिङको गुणस्तरीय कामहरू।

  • सर्ट सर्किट आपत्कालीन मर्मत
  • नयाँ वाइरिङ र स्विचबोर्ड जडान
  • इनभर्टर र लाइटिङ व्यवस्थापन
घर कलरिङ / Painting

घर कलरिङ सेवा (House Painting)

घरको भित्री तथा बाहिरी रङरोगन, भित्ता पुटिन (Wall Putty), मौसम प्रतिरोधी पेन्टिङ, वाटरप्रुफिङ र पुरानो घरलाई नयाँजस्तै चम्काउने सेवा।

  • भित्री र बाहिरी रङरोगन
  • भित्ता पुटिन र चिल्लो बनाउने काम
  • वाटरप्रुफिङ र ड्याम्प उपचार
टायल / Tile & Marble

टायल तथा मार्बल काम (Tile Works)

भुइँ र भित्तामा टायल तथा मार्बल/ग्रेनाइट जडान, बाथरूम तथा भान्साको टायल फिटिङ र पुरानो टायलको ग्याप फिलिङ तथा वाटरप्रुफिङ।

  • भुइँ र भित्तामा टायल फिटिङ
  • मार्बल र ग्रेनाइट सिँढी जडान
  • टायल ग्याप फिलिङ र ग्राउटिङ
फर्निचर / Carpentry

फर्निचर काम (Carpentry & Wood Works)

मोड्युलर किचन क्याबिनेट, दराज तथा वार्डरोब निर्माण, ढोका र झ्याल मर्मत, सोफा पोलिश र काठ सम्बन्धी सम्पूर्ण कस्टम कामहरू।

  • मोड्युलर किचन क्याबिनेट निर्माण
  • ढोका, झ्याल र दराज मर्मत
  • काठ पोलिश र कस्टम डिजाइन

कुनै विशेष मर्मत सेवा चाहिएको छ?

हाम्रा विशेषज्ञ टोली ९८६९८९१३८३ मा उपलब्ध छन्। काठमाडौँ, ललितपुर र भक्तपुर भित्र तुरुन्त सम्पर्क गर्नुहोस्।